FAQs Complain Problems

गँहु बिउ वितरण ५० प्रतिशत अनुदान

गँहु बिउ वितरण ५० प्रतिशत अनुदानको तस्वीर
गँहु बिउ वितरण ५० प्रतिशत अनुदानको तस्वीर
गँहु बिउ वितरण ५० प्रतिशत अनुदानको तस्वीर
गँहु बिउ वितरण ५० प्रतिशत अनुदानको तस्वीर
गँहु बिउ वितरण ५० प्रतिशत अनुदानको तस्वीर

यस पटेर्वा सुगौली गाउँपालिका, पर्साको कृषि शाखाबाट गँहुको बिउ मिति २०७५।०८।०२ गते देखि ५० प्रतिशत अनुदानमा वितरण भई रहेको व्यहोरा जानकारी गराईन्छ । गँहुको बिउ लिनको लागि आफ्नो वडा कार्यालयबाट अनिवार्य रुपमा सिफारिस पत्र र नागरिकताको प्रतिलिपि आवश्यक छ । थप जानकारीको लागि कृषि शाखामा छिटै सम्पर्क गर्नुहोला ।

आर्थिक वर्ष: