यस पटेर्वा सुगाैली गा.पा बाट मिति २०७५। ०३।१२ गते ५ नं. वडा कार्यलय, निचुटा स्थित श्री ने.रा.मा.वि. निचुटा मा छात्राहरूलार्इ स्कूल अाउन जान सहज गर्नकाे लागी ५६ वटा साइकल वितरण गरियाे ।
उक्त कार्यक्रमकाे अध्यक्षता ५ नं. वडा का वडा अध्यक्ष श्री माेतिलाल साह ज्पू गर्न भएकाे िथयाे भने प्रमुख अतिथि का रूपमा गा.पा का अध्यक्ष श्री हरिनारायण चाैधरी ज्यू, विशेष अतिथि का रूपमा गा.पा का उपाध्यक्ष श्रीमती ममता महताे ज्यू र ५ नं. वडा सदस्य श्री विपिन मुखिया ज्यू हुनुहुन्थयाे ।
उपस्थित : विधार्थी, शिक्षक र अभिभावकहरू