FAQs Complain Problems

वर्षे धान खेती अनुगमन तथा निरिक्षण

वर्षे धान खेती अनुगमन तथा निरिक्षणको तस्वीर
वर्षे धान खेती अनुगमन तथा निरिक्षणको तस्वीर
वर्षे धान खेती अनुगमन तथा निरिक्षणको तस्वीर
वर्षे धान खेती अनुगमन तथा निरिक्षणको तस्वीर
हिउदे तरकारी खेतीको तस्वीर

यस पटेर्वा सुगौली गाउँपालिका पर्साको कृषि शाखाबाट मिति २०७५।०६।५ गते श्री कैलाश पंडित (कृषि शाखा प्रमुख)को अध्यक्षतामा वर्षे धान खेती अनुगमन तथा निरिक्षण  सम्पूर्ण वडाहरु गरियो ।

उक्त अनुगमन तथा निरिक्षण मा श्री गोविन्द भैया थारु (ना.प्रा.स ) र मोहन दास (ना.प्रा.स )  सहयोगी हुनुहुनथ्यो । वर्षे धानबाली मा केही समस्या देखा परेमा समयमै पटेर्वा सुगौली गाउँपालिकाको कृषि शाखामा सम्पर्क राख्नको लागि अनुरोध गरिन्छ ।

 

आर्थिक वर्ष: