FAQs Complain Problems

सार्वजनिक सुनवाई कार्यक्रम

 सार्वजनिक सुनवाई कार्यक्रमको तस्विर
 सार्वजनिक सुनवाई कार्यक्रमको तस्विर
 सार्वजनिक सुनवाई कार्यक्रमको तस्विर
 सार्वजनिक सुनवाई कार्यक्रमको तस्विर
 सार्वजनिक सुनवाई कार्यक्रमको तस्विर
 सार्वजनिक सुनवाई कार्यक्रमको तस्विर

यस पटेर्वा सुगौली गाउँपालिका पर्सा को वडा नं  ४ स्थित श्री ने रा मा वि सुगौली दा.प  स्कुलमा मिति २०७५।०३।२२  गते को दिन सार्वजनिक सुनवाई कार्यक्रम सहयोगी नेपाल को संयोजनमा  सम्पन्न गरियो। 

उक्त कार्यक्रममा प्रमुख अतिथि गा.पा. का अध्यक्ष श्री हरिनारायण चौधरी ज्यु , विशेष अतिथि उपाध्यक्ष श्री ममता महतो ज्यु, वडा सदस्यहरु , पथरैया प्रहरी चौकि का इन्स्पेक्टर ज्यु, पत्रकार , कर्मचारी वर्ग , आम  जनता , समाज  अगुवा  लगायत का उपस्थिति थियो। 

आर्थिक वर्ष: