यस पटेर्वा सुगौली गाउँपालिका पर्साबाट मिति २०७६ असोज २,३ र ४ गते संविधान तथा राष्ट्रिय दिवस मनाउने भएकोले ह्रसका साथ भव्य रुपमा गा.पा अध्यक्ष श्री हरिनारायण चौधरी ज्यूको अध्यक्षतामा सो दिवस मनाईयो । उक्त कार्यक्रममा गा.पा उपाध्यक्ष श्री ममता महतो ज्यू, प्र.प्र.अ. श्री सरोज कुमार चौधरी ज्यू, सबै वडा का वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, कर्मचारी वर्ग, पत्रकार तथा संचार कर्मीहरु, सुरक्षा कर्मीहरु, स्थानीय जनता आदीहरुको उपस्थिति थियो । साथै सबैमा संविधान तथा राष्ट्रिय दिवस २०७६ को हार्दिक मंगलमय शुभ-कामना् ।।।