मिति २०७४/१२/२५ गते देखि पटेर्वा सुगौली गाउँपालिका स्थित वडा नं. ०४ को श्री नेपाल राष्ट्रिय मा. वि. सुगौली पर्सा मा ३ दिने बाख्रा पालन तालिम भइरहेको छ |
यस तालिमको मूख्य उदेश्य बाख्रा पालन को महत्व, खोरको निर्माण सम्बन्धी जानकारी, बाख्राको स्वदेशी तथा विदेशी जातहरु को जानकारी, वंश सुधार, पाठा-पाठीको वेस्थापन, आहारा सम्बन्धी जानकारी, बाख्रामा लागने रोग सम्बन्धी जानकारी गराईने छ |