यस पटेर्वा सुगौली गाउँपालिका पर्साको न्यायीक समितिको सम्पूर्ण वडामा रहेको मेलमिलाप कर्ताहरुको सपथ ग्रहण कार्यक्रम मिति २०७५।११।०४ गते न्यायीक समितिको संयोजक श्री ममता महतो ज्युको अध्यक्षतामा सम्पन्न गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथि गा.पा अध्यक्ष श्री हरिनारायण चौधरी ज्यु, बिशेष अतिथि प्रमुख प्रशासकिय अधिकृत श्री सरोज कुमार चौधरी ज्यु, वडा अध्यक्ष ज्युहरु , गा.पा कार्यापालिका सदस्य ज्युहरु, कर्मचारी वर्गहरु र पत्रकारहरुको उपस्थिति थियो ।