यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा , आयोजक श्री सुनौलो नेपाल र सहयोग श्री पटेर्वा सुगौली गा.पा. बाट वडा नं. ४ श्री ने.रा.मा.वि सुगौली दा.पमा "साबुन निर्माण तालिम मिति २०७५।१२।१३ गते को दिन वडा अध्यक्ष श्री राजेश्वर महतो थारु ज्युबाट समापन्न गरियो । उक्त कार्यक्रम मिति २०७५।१२।१ गते सबै वडाका महिलाहरुलाई सहभागिता गराई संचालन भएको थियो ।