यस पटेर्वा सुगाैली गा.पा काे दाेस्राे गाउँ सभाकाे प्रथम बठैक मिति २०७५।०३।१० गते अा .ब. २०७५।७६ काे बजेट, निति तथा कार्यकम्र शिक्षा,स्वास्थ्य, कृषि, पशु, पूर्वधार, सडक र नाला निर्माण, सूचना प्रविधि अादि लगायतकाे शिर्षकहरूमा गा.पा का उपाध्यक्ष श्रीमती ममता महताे द्वारा प्रस्तुत भइ सबै शिर्षकहरू माथि छलफल तथा अा-अाफनाे तर्फबाट सलाह सुझावहरू प्रस्तुत गरियाे । उक्त कार्यक्रममा सबै जनप्रतिनिधिहरू, नागरीक समाज, कर्मचारीहरूकाे उपस्थित थियाे । अा .ब. २०७५।७६ काे बजेट, निति तथा कार्यकम्रकाे अनुमानित बजेट २७ कराेड ५६ लाख ४६ हजार जानकारी गराइएकाे छ ।