FAQs Complain Problems

आ.व २०८०/०८१ को निति तथा कार्यक्रम

मिति २०८० असार १० गते ११ औं गाउँ  सभा मा अगामी आ.व २०८०/०८१ काे नीति तथा कार्यक्रम गा. पा उपाध्यक्ष श्री ममता महताे ज्युबाट अनुमानित ३८ करोड, १५ लाख, ६ हजार ३ सय रुपैयाको बजेट सभामा प्रस्तुत गर्नुभएकाे थियाे । गा.पा. अध्यक्ष श्री दिनेश कुमार चौधरीको अध्यक्षता एवम् समाजसेवी तथा बुद्धिजीवी श्री परमेश्वर गौरोको प्रमुख अतिथिमा आयोजित कार्यक्रम सम्पन्न भएका छन। संघिय तथा प्रदेश सरकारको बितिय सम्मानिकरण अनुदानबाट १० करोड २१ लाख ४४ हजार, शसर्त अनुदान अन्तर्गत १५ करोड १६ लाख , बिशेष अनुदान तर्फ ८० लाख, सम्पूर्क अनुदान ७० लाख राजश्व बाटफाटबाट ७ करोड ९५ लाख ७७ हजार ३ सय, आन्तरिक आय ३ करोड ३१ लाख ८९ हजार रुपैया अनुमानित आय रहेका छन।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: