मिति २०७५/०२/०६ देखि २०७५/०२/०९ सम्म बैमोसमिक तरकारी खेति अभीमुखिकरण तालिम ४ दिने सम्पन्न । कोदालो विउ प्रमाण पत्रका साथ सिप मुलक तालिम कृषक समुहहरूलाइ प्नदान ।
उपस्तिथी : अध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत ,कृषि शाखा प्रमुख , जे .टि .ए ,वडा अध्यक्ष, सुचना प्रविधि अधिकृत, कृषक समुहहरु