यस पटेर्वा सुगौली गाउँपालिका, पर्सामा मिति २०७५।७।१४ गते यसै गा.पा का अध्यक्ष श्री हरिनारायण चौधरी ज्युको सभा अध्यक्षमा कृषि विकास शाखाको गाउँपालिका स्तरीय हिउदे बाली उत्पादन प्रविधि ३ दिने तालम मिति २०७५।७।१४ देखि २०७५।७।१६ गते सम्म संचालन हुने कार्यक्रमको सम-उद्घाटन गरी साथै GMT का प्रवनधक , वडा नं. १ का वडा अध्यक्ष श्री फरमान मिया अंसारी ज्यु र अगुवा कृषकहरुको उपस्थितिमा कार्यक्रम संचालन भयो ।
यस कार्यक्रमका प्रशिक्षकका रुपमा कृषि विकास शाखाका प्र.स श्री कैलाश पंडित, ना.प्र.स श्री मोहन दास र ना.प्र.स श्री गोविन्द भैया थारु हुनुहुन्छ ।