यस पटेर्वा सुगौली गाउँपालिका पर्सा अन्तर्गत कृषि शाखा र Agricultural Engineering Student Ramjanam farm and Research Centre को सकरियतामा Rice Transplantor Machine वडा नं. ३ स्थित सानो देकुलीमा Rice Transplantor Machine बाट मिति २०७५।०४।०६ गते धान रोपार्इ गरियो ।
उक्त कार्यक्रममा प्रमुख अथिति गा.पा का उपाध्यक्ष श्री ममता महतो ज्यु , विशेष अथिति वडा नं. ३ का वडा अध्यक्ष श्री माधव राउत थारू ज्यु र कृषि शाखाका कृषि प्रमुख श्री कैलाश पंडित ज्यु लगायतका सम्पूर्ण कर्मचारीहरू, पत्रकार, अगुवा कृषक वर्गहरू का उपस्थित थियो ।
यसै गरि कृषि औजार अनुसनधान केन्द्र वीरगंज का कृषि प्रविधिक अधिकृत विशेषवर प्र. चौरसिया, कृषि र्इन्जिनियर मनोज कुमार जोशी लगायतका टोलीले Rice Transplantor Machine ( ४ लाख पर्नें मेशिन) परदर्शनीको रूपमा प्रदर्शन गरी आधुनिकिकरण धान खेती, इक्छुक युवाहरूलार्इ आधुनिकिकरण कृषि क्षेत्रमा आकर्षण र रामजनम चौधरी एक युवा, कृषि विषयमा अध्यन गरी आफ्नै गाउँमा युवा किसान भर्इ आधुनिकिकरण खेती गर्दै गरेको उधारणको रूपमा दुर्इ शब्द प्रस्तुत गर्नु भयो ।