FAQs Complain Problems

ग्यालरी

Title Body Date Images
संघीय अर्थ मंत्रालयका सह-सचिव ज्यूको स्वागत कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिका पर्सा को मिति २०७५।११।०८ गते संघीय अर्थ मंत्रालयका सह-सचिव श्री हरिशरण पुडासैनी ज्यु, सशस्त्र प्रहरी माहानिरिक्षक श्री शैलेन्द्र खनाल ज्यु , DIG ज्यु लगायतका तोलीहरुको गा.पा.का अध्यक्ष श्री हरिनारायण चौधरी ज्युको अध्यक्षतामा गाउँपालिका परिवारबाट स्वागत तथा नदी, सडक र अन्य योजनाहरुबारे ज्ञापन पत्र बुझाउदै गर्दैको तस्वीरहरु

02/20/2019 - 12:53 संघीय अर्थ मंत्रालयका सह-सचिव ज्यूको स्वागत कार्यक्रमको तस्वीर
स्वास्थ्य व्यवस्थापन सुचना प्रणाली (HMIS) तालिम

यस पटेर्वा सुगौली गाउँपालिका, पर्साको स्वास्थ्य शाखाबाट अायोजित स्वास्थ्य व्यवस्थापन सुचना प्रणाली (HMIS) तालिम ३ दिने मिति २०७५।१०।२२ देखि २०७५।१०।२४ गते सम्म यस गाउँपालिका अन्तर्गत स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तालम प्रदान प्रशिक्षक श्री नवलकिसोर साह ( जिल्ला जनस्वास्थ्य कार्यालय , वीरगंज पर्सा) द्वारा प्रदन गर्दै व्खतको तस्वीरहरु

02/10/2019 - 12:25  स्वास्थ्य व्यवस्थापन सुचना प्रणाली (HMIS) तालिमको बयानरको तस्वीर
साइबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम

यस पटेर्वा सुगौली गा.पा पर्सा अन्तर्गत वडा नं.

01/10/2019 - 09:54 साइबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रमको तस्वीर
मेलमिलापकर्ताहरुको लागि मेलमिलाप सम्बन्धी आठ दिने आधारभुत तालिम सम्पन्न

यस पटेर्वा सुगौली गा.पा. पर्सा(आयोजक) र HUCODAN नेपाल (प्रविधिक सहयोग) मा न्यायीक समितिका मेलमिलापकर्ताहरुको लागि मेलमिलाप सम्बन्धी आठ दिने आधारभुत तालिम परवानीपुर स्थीत क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा मिति २०७५।०९।०५ गते देखि २०७५।०९।१२ गते सम्म सफालता पूर्वक मिति २०७५।०९।१२ गतेको दिन यसै गा.पाका अध्यक्ष श्री हरिनारायण चौधरी ज्युबाट दुई सब्द राखी मेलमिलापकर्ताहरुलाई प्रमाण-पत्रका साथ अाउने दिनमा अा-अाफनो जिम्मेवारी सफलता होस भन्नी शुभकामना दि समापन्न गर्नुभयो।

12/28/2018 - 12:52 मेलमिलापकर्ताहरुको लागि मेलमिलाप सम्बन्धी आठ दिने आधारभुत तालिम सम्पन्नको तस्वीर
जैविक मल वितरण ५०% अनुदानमा

यस पटेर्वा सुगौली गा.पा. पर्सा को कृषि शाखाबाट जैविक मल २२५ के.जी (१५ बोरा) प्रति के.जी पर्ने मुल्य रु २००/- मा ५०% अनुदान दिएर रु १००/-मा मिति २०७५।०९।०९ गते देखि गाउँकार्यपालिकाको कार्यालयमा वितरण  भई रहेको हुदा सबैमा जानकारी गराईन्छ ।

तपसिल

  1.   जग्गा धनी पुर्जा प्रमाणपत्रको प्रतिलिपि - १ थान,
  2.  नागरिकता प्रमाणपत्रको प्रतिलिपि - १ थान,
  3.  वडा कार्यालयको सिफारिस पत्र -१ थान
12/24/2018 - 15:07 जैविक मल वितरण ५०% अनुदान को तस्वीर
न्यायीक समितिका मेलमिलापकर्ताहरुको लागि मेलमिलाप सम्बन्धी आठ दिने आधारभुत तालिम

यस पटेर्वा सुगौली गा.पा. पर्सा(आयोजक) र HUCODAN नेपाल (प्रविधिक सहयोग) मा न्यायीक समितिका मेलमिलापकर्ताहरुको लागि मेलमिलाप सम्बन्धी आठ दिने आधारभुत तालिम परवानीपुर स्थीत क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा मिति २०७५।०९।०५ गते देखि २०७५।०९।१२ गते सम्म सुरु भएको जनकारी गराइन्छ

12/21/2018 - 14:47 न्यायीक समितिका मेलमिलापकर्ताहरुको लागि मेलमिलाप सम्बन्धी आठ दिने आधारभुत तालिमको वयानर
माननीय मन्त्री श्री रघुविर महासेठ ज्यूलाई हार्दिक स्वागत कार्यक्रम

आज मिति २०७५।०८।१९ गते  " संघीय भौतिक पूर्वधार तथा यातायात माननीय मन्त्री श्री रघुविर महासेठ ज्यूलाई " पटेर्वा सुगौली गाउँपालिकामा हार्दिक स्वागत गर्दै गरेको बख्तको तस्वीरहरु

12/05/2018 - 14:57 माननीय मन्त्री श्री रघुविर महासेठ ज्यलाई हार्दिक स्वागत कार्यक्रमको तस्वीर
मानव अधिकार सम्बन्धी सचेतना कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिका, पर्सामा मिति २०७५।०८।१७ गते आयोजक " स्वास्थ्य तथा वातावरण संरक्षण केन्द्र, चेक नेपाल, पर्सा" र पटेर्वा सुगौली गाउँकार्यपालिकाको सहयोगमा "मानव अधिकार सम्बन्धी सचेतना कार्यक्रम" सम्पन्न गरोयो ।

उक्त कार्यक्रममा ः

प्रमुख अतिथिः गा.पा. अध्यक्ष श्री हरिनारायण चौधरी,

बिशिष्ठ अतिथिः प्र.प्र.अ. श्री सरोज कुमार चौधरी,

वडा नं. ४ का वडा अध्यक्षः श्री राजेश्वर महतो थारु,

12/03/2018 - 15:40 मानव अधिकार सम्बन्धी सचेतना कार्यक्रमको तस्वीर
जुनोटिक रोग वारे जनचेतना अभिवृद्धि कार्यक्रम गोष्ठी १ दिने

यस पटेर्वा सुगौली गाउँपालिका, पर्सामा पशु विकास शाखाबाट मिति २०७५।०८।१७ गते गाउँकार्यपालिकाको कार्यालयमा जुनोटिक रोग वारे जनचेतना अभिवृद्धि कार्यक्रम गोष्ठी १ दिने कार्यक्रम गा.पा. अध्यक्ष श्री हरिनारायण चौधरी ज्युको अध्यक्षतामा सम्पन्न गरियो ।

12/03/2018 - 14:42 जुनोटिक रोग वारे जनचेतना अभिवृद्धि कार्यक्रम गोष्ठी १ दिनेको तस्वीर
गँहु बिउ वितरण ५० प्रतिशत अनुदान

यस पटेर्वा सुगौली गाउँपालिका, पर्साको कृषि शाखाबाट गँहुको बिउ मिति २०७५।०८।१० गते देखि ५० प्रतिशत अनुदानमा वितरण भई रहेको व्यहोरा जानकारी गराईन्छ । गँहुको बिउ लिनको लागि आफ्नो वडा कार्यालयबाट अनिवार्य रुपमा सिफारिस पत्र , नागरिकता र जग्गा धनीको प्रमाणपत्रको प्रतिलिपि आवश्यक छ । थप जानकारीको लागि कृषि शाखामा छिटै सम्पर्क राख्नुहोला ।

11/27/2018 - 12:10 गँहु बिउ वितरण ५० प्रतिशत अनुदानको तस्वीर

Pages