FAQs Complain Problems

ग्यालरी

Title Body Date Images
बाडी पिडित महिलाहरुको लागि सिलाई कटाई तालिम

यस पटेर्वा सुगौली गाउँपालिका पर्सा जिल्लाको  वडा नं. ५ स्थान  निचुटामा  मिति २०७५/०२/०६ गते देखि ४५ दिने

बाडी पिडित महिलाहरुको लागि सिलाई कटाई  तालिमको उदघाटन गर्दै गा. पा को प्रमुख, उप-प्रमुख, वडा अध्यक्ष, वडा  सदश्य, प्रशिकक्षक, तालिम संयोजक र सहभागीहरु

05/20/2018 - 18:23 बाडी पिडित महिलाहरुको लागि सिलाई कटाई  तालिम
समुह सदश्यहरुलाई अनुशिक्षण ३ दिने गाउँस्तर कार्यक्रम

यस   पटेर्वा सुगौली गा. पा वडा नं. ३ सोनबर्षाको टोल देकुलीमा महिला तथा बालवालिका शाखा अन्तर्गत समुह सदश्यहरुलाई अनुशिक्षण ३ दिने गाउँस्तर कार्यक्रम सम्पन्न गरियो |

05/18/2018 - 22:36 समुह सदश्यहरुलाई अनुशिक्षण ३ दिने गाउँस्तर कार्यक्रम
निमार्ण कार्यहरूकाे अनुगमन गर्दै

यस पटेर्वा सुगाैली गा.पा. बाट मिति २०७५।०२।०१ मा   उपाध्यक्ष   श्रीमति ममता महताे, शाखा अधिकृत र प्राविधिक शाखाबाट अनुगमन टाेली विभिन्न स्थानमा निमार्ण कार्यहरू अनुगमन गर्दै ।

05/17/2018 - 15:20
पोषाक सहितको स्प्रेयर टंकी वितरण

यस पटेर्वा सुगौली गाउँपालिकाको कृषि शाखाबाट पोषाक सहितको स्प्रेयर टंकी (ब्याट्री वाला) ५०% अनुदानमा कृषक समूहहरुलाई वितरण हुँदै 

04/26/2018 - 12:11
बाख्रा पालन ३ दिने तालिम

मिति २०७४/१२/२५ गते देखि पटेर्वा सुगौली गाउँपालिका स्थित वडा नं. ०४ को श्री नेपाल राष्ट्रिय मा. वि. सुगौली पर्सा मा ३ दिने बाख्रा पालन तालिम भइरहेको छ |

यस तालिमको मूख्य उदेश्य बाख्रा पालन को महत्व,  खोरको निर्माण सम्बन्धी जानकारी, बाख्राको स्वदेशी तथा विदेशी जातहरु को जानकारी, वंश सुधार, पाठा-पाठीको वेस्थापन, आहारा सम्बन्धी जानकारी, बाख्रामा लागने रोग सम्बन्धी जानकारी  गराईने छ |

04/08/2018 - 14:59
बाख्रा पालन ३ दिने तालिम

यस पटेर्वा सुगौली गाउँपालिका वडा नं. ३ र ४ मा ३ दिने बाख्रा पालन तालिम संचालन भईरहे को छ |

मिति: २१/१२/२०७४ वडा नं. ३ को सानो देखुली अन्तर्गत प्रगतिशील महिला बाख्रा पालन समूहमा ३ दिने बाख्रा पालन तालिम संचालन हुँदै |

थप जानकारीको लागि पशु शाखामा सम्पर्क राख्नु होला |

पशु शाखा

पटेर्वा सुगौली गा. पा., पर्सा

04/05/2018 - 14:34 बाख्रा पालन तालिम
पटेर्वा सुगौली गाउँपालिकाको GIS नक्सा 12/05/2017 - 18:06

Pages