FAQs Complain Problems

सूचना तथा समाचार

गँहु बिउ वितरण ५० प्रतिशत अनुदान

यस पटेर्वा सुगौली गाउँपालिका, पर्साको कृषि शाखाबाट गँहुको बिउ मिति २०७५।०८।०२ गते देखि ५० प्रतिशत अनुदानमा वितरण भई रहेको व्यहोरा जानकारी गराईन्छ । गँहुको बिउ लिनको लागि आफ्नो वडा कार्यालयबाट अनिवार्य रुपमा सिफारिस पत्र र नागरिकताको प्रतिलिपि आवश्यक छ । थप जानकारीको लागि कृषि शाख

करार सेवामा पदपूर्ति सम्बन्धी दरखास्त आहवान सूचना

यस पटेर्वा सुगौली गाउँपालिका, पर्सामा " करार सेवामा पदपूर्ति सम्बन्धी दरखास्त आहवान सूचना" कलियुग सन्देश दैनिक (KALIYUG SANDESH DAILY) पत्रिकामा मिति २०७५ कार्तिक ६ गतेको प्रकाशित सुचना ।

पोषण स्वयंसेवक को नतिजा प्रकाशन

यस पटेर्वा सुगौली गाउँपालिका पर्सा को स्वास्थ्य शाखामा पोषण स्वयंसेवक को अन्तर्वाता पछि नतिजा प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।

वर्षे धान खेती अनुगमन तथा निरिक्षण

यस पटेर्वा सुगौली गाउँपालिका पर्साको कृषि शाखाबाट मिति २०७५।०६।५ गते श्री कैलाश पंडित (कृषि शाखा प्रमुख)को अध्यक्षतामा वर्षे धान खेती अनुगमन तथा निरिक्षण  सम्पूर्ण वडाहरु गरियो ।

पोषण स्वयंसेवक को अन्तर्वाता को सुचना

यस पटेर्वा सुगौली गाउँपालिका पर्सा को स्वास्थ्य शाखामा पोषण स्वयंसेवक को अन्तर्वाता को सुचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।

स्थानीय अधिकार कार्यक्रमको परिचात्मक कार्यशाला गोष्ठी

 यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७५।०६।१२ गतेको दिन दिव्य युवा कल्बद्वारा अायोजित स्थानीय अधिकार कार्यक्रमको परिचात्मक कार्यशाला गोष्ठी १ दिने सम्पन्न भयो ।

पोषण स्वयंसेवक को विज्ञापन

यस पटेर्वा सुगौली गाउँपालिका पर्सा को स्वास्थ्य शाखामा पोषण स्वयंसेवक १ जना अावश्यक भएको हुनाले यो सुचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।

Pages