FAQs Complain Problems

अगरबती सम्बन्धित तालिम ५ दिने तालिम

अगरबती सम्बन्धित तालिम ५ दिने तालिम को तस्विर
अगरबती सम्बन्धित तालिम ५ दिने तालिम को तस्विर
अगरबती सम्बन्धित तालिम ५ दिने तालिम को तस्विर
अगरबती सम्बन्धित तालिम ५ दिने तालिम को तस्विर
अगरबती सम्बन्धित तालिम ५ दिने तालिम को तस्विर

यस पटेर्वा सुगौली गाउँपालिका पर्सा को सहयोगमा मिति  २०७५/०३/१४ गते सुनौलो नेपाल को आयोजनामा अगरबती सम्बन्धित तालिम ५ दिने तालिम श्री नेपाल राष्ट्रिय मा. वि. सुगौली दा.पा  वडा नं. ४ मा वडा अध्यक्ष श्री राजेश्वोर महतो थारु ज्यु को अध्यक्षतामा उदघाटन भएको छ। 

उक्त कार्यक्रममा प्रमुख अतिथि गा.पा. का अध्यक्ष  श्री हरिनारायण चौधरी ज्यु , विशेष अतिथि उपाध्यक्ष  श्रीमती  ममता महतो ज्यु, वडा सदस्यहरु र कर्मचारी को उपस्थिति  थियो। यो कार्यक्रम वडा नं. ४  का महिलाहरु लाई लक्षित गरि सिप रोजगार र  विकास को लागि आयोजना गरिए को छ। 

आर्थिक वर्ष: