१. निवदेन पेश गर्ने
२. आधिकारीक पदाधिकारीबाट तोक लगाउने
३. दर्ता गराउने र सम्बन्धीत शाखालाई पेश गर्ने
पटेर्वा सुगौली गाउँपालिकामा निम्नहरुको शाखाहरु छन्।
१. प्रशासन २. आर्थिक प्रशासन ३.योजना
४. सामाजिक विकास ५. वातावरण तथा उर्जा
६. प्राविधिक ७. सूचना प्रविधि ८. कृषि विकास र पशु सेवा
९. स्वास्थ्य १०. न्यायीक समिति र दर्ता-चलानी
११. पंजिकरण र राजश्व १२. शिक्षा १३. स्टोर तथा जिन्सी
१४. महिला तथा वालबिकास
पटेर्वा सुगौली गाउँपालिकालाई सम्पर्क गर्नलाई website को परिचयबाट प्राप्त गर्न सकिन्छ ।
साथै facebook, twitter वा email बाट पनि सम्पर्क गर्न सिकन्छ ।
पटेर्वा सुगौली गाउँकार्यपालिकाको कार्यालय वडा नं. ४ स्थित फरादवा टोलमा अस्थायी कार्यालय छ ।
नेपालको प्रदेश नं. २ अन्तर्गत पर्ने पर्सा जिल्लाको पश्चिम उत्तरी भेगमा पटेर्वा सुगौली गाउँपालिका अवस्थित छ।