यस पटेर्वा सुगौली गाउँपालिका को पशु शाखा बाट मिति २०७५। ०३।१२ गते १ नं वडा सोनवर्षामा १ दिने जलवायू परिवर्तन सम्बन्धित गोष्ठी सम्पन्न भयो । उक्त कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष श्री फरमान मिया अन्सारी ज्यु , विशेष अतिथि का रुपमा वरिष्ट प.चि डा.राम परिक्षन साह, प.चि डा. अरुण कुमार सिन्हा र प.स्वा प्रा राम प्रसाद यादव हुनुहुन् थियो। यो कार्यक्रम भोले बाबा महिला कृषक समुह , कंचनपुर का महिलाहरु लक्षित गरि सम्पन्न गरीयो।