यस पटेर्वा सुगौली गाउँपालिका पर्सा को स्वास्थ्य शाखाबाट पालिका स्तरिय जन प्रतिनिधि कर्मचारी र महिला स्वास्थ्य स्वयं सेवीकाहरू बीच अन्तरक्रिया कार्यक्रम मिति २०७५/०३/१३ गते को दिन सम्पन्न भयो।
उक्त कार्यक्रममा प्रमुख अतिथि गा.पा. का अध्यक्ष श्री हरिनारायण चौधरी ज्यु , विशेष अतिथि उपाध्यक्ष श्रीमती ममता महतो ज्यु र प्रमुख प्रशासकिय अधिकृत श्री बाबुराम न्यौपाने ज्यु हुनु हुनथियो।