यस पटेर्वा सुगौली गाउँपालिका पर्सा जिल्लाको वडा नं. ५ स्थान निचुटामा मिति २०७५/०२/०६ गते देखि ४५ दिने
बाडी पिडित महिलाहरुको लागि सिलाई कटाई तालिमको उदघाटन गर्दै गा. पा को प्रमुख, उप-प्रमुख, वडा अध्यक्ष, वडा सदश्य, प्रशिकक्षक, तालिम संयोजक र सहभागीहरु