जुन ५ विश्व वातावरण दिवसको अवसरमा यस पटेर्वा सुगौली गा.पा को अध्यक्ष श्री हरि नारायण चाैधरी ज्यूकाे अगुवाईमा जनप्रतिनिधि, कर्मचारी तथा जन समाजको सहभागीतामा वृक्षा रोपण कार्यक्रम सम्पन्न भएको छ । वृक्षा राेपम् र रक्षा गरैम् यस कार्यक्रमकाे मूख्य नारा थियाे ।