FAQs Complain Problems

समाजिक सन्जाल र विकृति समबन्धि एक दिने अभिमुखिकरण

समाजिक सन्जाल र विकृति समबन्धि एक दिने अभिमुखिकरण काे तस्वीर

यस पटेर्वा मिति २०७५/०३/१४ गते राष्ट्रिय एकता युवा कलब को आयोजनामा सुसमाजिक सन्जाल र विकृति समबन्धि एक दिने अभिमुखिकरण श्री नेपाल राष्ट्रिय मा. वि. सुगौली दा.पा वडा नं. ४ मा वडा अध्यक्ष श्री राजेश्वोर महतो थारु ज्यु को अध्यक्षतामा सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि गा.पा. का अध्यक्ष श्री हरिनारायण चौधरी ज्यु , विशेष अतिथि उपाध्यक्ष श्री ममता महतो ज्यु, वडा सदस्यहरु , पथरैया प्रहरी चौकि का इन्स्पेक्टर ज्यु, पत्रकार र कर्मचारी का उपस्थिति थियो। यो कार्यक्रम विधालयका विधार्थी हरु लाई लक्षित गरि जनचेतना का लागि आयोजना गरिए को थियो ।

आर्थिक वर्ष: