FAQs Complain Problems

सरसफाइ /पूर्ण सरसफाइ सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम

सरसफाइ /पूर्ण सरसफाइ सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम काे तस्वीर

यस पटेर्वा सुगौली गाउँपालिका पर्सा को सहयोगमा  मिति  २०७५/०३/१३ गते  स्वास्थ्य  तथा वातारण संरक्षण केन्द्र वीरगंजको आयोगनमा  सरसफाइ /पूर्ण सरसफाइ सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम  ४ नं. वडा स्थित श्री नेपाल राष्ट्रिय मा. वि सुगौली दा.प मा वडा अध्यक्ष राजेश्वोर महतो थारु को अध्यक्षतामा संचालन गरियो।

उक्त कार्यक्रममा प्रमुख अतिथि गा.पा. का अध्यक्ष  श्री हरिनारायण चौधरी ज्यु , विशेष अतिथि उपाध्यक्ष  श्रीमती  ममता महतो ज्यु र प्रमुख प्रशासकिय अधिकृत श्री बाबुराम न्यौपाने ज्यु हुनु हुनथियो। 

यस कार्यक्रममा वडा नं. ४ , पटेर्वा सुगौली का सदस्य ज्यु हरु , नागरिक समाजहरु  का सहभागिता थियो र सरसफाइ सम्बन्धी आयोजकद्वारा प्रस्तुत गरियो। 

आर्थिक वर्ष: