यस पटेर्वा सुगौली गाउँपालिका अन्तर्गत श्री ने.रा.मा.वि निचुटा (वडा नं. ५)र श्री ने.रा.आ.वि लक्ष्मीपुर (वडा नं. २) मा कवारेन्टाईनमा राखिएको भारता/तेस्रो मुलुकबाट आएका सामान्य स्वास्थ स्थिति रहेका व्यक्तिहरुलाई हाल खाना-बस्न र सरसफाई सहितको सुविधा भएका कवारेन्टाईनमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पिपिई र अन्य स्वस्थ्य उपकरणसहित निगरानी राख्नी रहेको तस्वीरहरु। #StayHomeStaySafe