FAQs Complain Problems

कोरोना विरुद्धको खोप अभियान

कोरोना विरुद्धको खोप अभियान
कोरोना विरुद्धको खोप अभियान
कोरोना विरुद्धको खोप अभियान
कोरोना विरुद्धको खोप अभियान

यस पटेर्वा सुगौली गाउँपालिका पर्सा अन्तर्गत मिति २०७७ फाल्गुन २३ गते देखि कोभिड-१९ विरुद्धको खोप सबै (सोनवर्षा, गादी, पटेर्वा सुगौली र निचुटा ) स्वास्थ्य चौकीमा ६५ वर्ष भन्दा माथिका व्यक्तिहरुलाई खोप लगाइदै छ । साथे यो खोप अभियान २०७७ फालगुन २३ गते देखि २०७७ फालगुन २६ गते सम्म हुने भएकोले ६५ वर्ष माथिका सबै जनाहरु आ-आफनो वडाका स्वास्थ्य चौकी वा नजिकको स्वास्थ्य चौकीमा गई समयमै कोरोना विरुद्धको खोप लगाउम।। यस अभियानमा खटिनु भएका स्वास्थ्यकर्मी , महिला स्वास्थ्य स्वयं सेवीका , प्रसार-प्रसार समिति लगायतका पदाधिकारीहरुलाई यस पालिकाको तर्फबाट धन्यवाद।।।

आर्थिक वर्ष: