FAQs Complain Problems

गाउँकार्यपालिकाको प्रशासकीय भवन निर्माणको शिलान्यास कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिका पर्साको गाउँकार्यपालिकाको प्रशासकीय भवन निर्माणको मिति २०८० भदौ ४ गते सोमबारको दिन गा.पा अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्यूको अध्यक्षता र नेपाल सरकारको परराष्ट्र मन्त्री माननीय एन.पि. साउद ज्यूको प्रमुख अतिथ्यतामा शिलान्यास कार्यक्रम सु-समपन्न गरियो। उक्त प्रशसकीय भवनको लागि पटेर्वा सुगौली गा.पा. वडा नं. ४ दक्षिण सुगौली टोल  बस्ने समाजसेवी श्री मनोज चौधरी ज्यूले ३-१२-० जग्गा दान गर्नु भएको छ । प्रशासकीय भवनको लागि निर्माण व्यवसाय संग ६ करोर ९ लाख ८ हजार ४३ रुपैयाको दुई वर्ष भित्र समपन्न हुने गरी सम्झौता भई सकेको छ ।  उक्त कार्यक्रममा पर्सा जिल्ला क्षेत्र नं ३ (ख) प्रदेश सभा सदस्य माननीय जनार्धन सिंह क्षेत्री, गा.पा उपाध्यक्ष ममता महतो, प्र.प्र.अ, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, प्र.अ तथा शिक्षकहरु, पत्रकारहरु, सुरक्षाकर्मीहरु, समाजसेवी तथा अगुवाहरु, आम-जनता तथा सर्वसधारणहरु लगायतका उपस्थिति रहेको थियो।

आर्थिक वर्ष: