FAQs Complain Problems

घरजग्गा नामसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
५ कठ्ठा सम्म रु.३००, ५ देखि १० कठ्ठा सम्म रु.४००, १० देखि १ बिगहा सम्मा रु.६००, १ बिगहा भन्दा माथि ८०० वा पटेर्वा सुगौली आर्थिक ऐन २०७५ अनुसार
आवश्यक कागजातहरु: 
  • नागरीकता प्रमाण पत्रको फोटोकपी
  • निवेदन
  • घर जग्गा धनीको प्रमाण पत्रको फोटोकोपी
  • अन्य कागजातहरु  नियामानुसार आवश्यक परेमा