Submitted on: Thu, 01/16/2020 - 19:52
यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७६/१०/०२ गते गा.पा अध्यक्ष श्री हरिनारायण चौधरी ज्यूको अध्यक्षतामा गा.पा अन्तर्गतका सबै टोल/गाउँका चकुदारहरुलाई पोशाक , ट्रच लाईट, छाता, जुत्ता सामाग्रीहरु वितरण गरियो ।