यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७६/११/१८ गते गा.पा. अध्यक्ष श्री हरिनारायण चौधरी ज्यूको अध्यक्षतामा चौथो विशेष गाउँ सभा - आ.व २०७६/०७७ समपन्न गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथि श्री ममता महतो (उपाध्यक्ष), फरमान मिया, (वडा अध्यक्ष- वडा नं. १), विजय गैरे (वडा अध्यक्ष- वडा नं. २), माधव प्रसाद राउत थारु(वडा अध्यक्ष- वडा नं. ३), राजेश्वर महतो थारु(वडा अध्यक्ष- वडा नं. ४),मोतिलाल साह(वडा अध्यक्ष- वडा नं. ५), विशिष्ठ अतिथिमा प्रमुख प्रशासकिय अधिकृत श्री भुजेन्द्र प्रसाद यादव, उदघोषक श्री शम्भु प्रसाद साह(शखा अधिकृत) लगायत गाउँकार्यापालिका सदस्य तथा गाउँ सभा सदस्य हरु, पत्रकार तथा संचारकर्मीहरु, शाखा प्रमुख हरु अन्य कर्मचारीहरुको उपस्थिति थियो । सो कार्यक्रममा विभिन्न किसिमका निर्णयहरु तथा अन्य निकाय संग मागं गर्ने योजना कार्यक्रम आदी सर्व सहमतबाट पारित गरियो ।