Home » छठ पर्वको लागि विपन्न तथा दलित नागरिकहरुलाई कपडा वितरण
छठ पर्वको लागि विपन्न तथा दलित नागरिकहरुलाई कपडा वितरण
Submitted on: Fri, 11/01/2019 - 20:49
यस पटेर्वा सुगौली गा.पा. पर्सामा विपन्न तथा दलित नागरिकहरुलाई छठ पर्व मनाउनको लागि कपडा वितरण गा.पा. का अध्यक्ष श्री हरिनारायण चौधरी ज्यूबाट सम्पन्न गरियो ।