FAQs Complain Problems

जग्गा मुल्याङ्कन सिफारिस/प्रमाणित

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष र वडा सचिव
सेवा दिने कार्यालय: 
सोही दिन
सेवा शुल्क: 
मूल्याङ्कनको रु. १००० मा १ रुपैया वा हालसालै गाउँकार्यपालिकाबाट निर्णयानुसार
आवश्यक कागजातहरु: 
  • नागरीकता प्रमाण पत्रको फोटोकिपी
  • घर जग्गा धनी प्रमाणपत्रको फोटोकपी
  • अन्य नियमानुसार आवश्यक कागजातहरु