यस पटेर्वा सुगौली गाउँपालिका पर्साको लघु उद्यम विकास शाखाबाट वडा नं. २ स्थित श्री पवित्र दुना टपरी कृषि समूह चाफीलाई दुना टपरी बनाउने प्रविधि गा.पा. अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्यूबाट उक्त प्रविधि मिति २०८० फागुन २० गते उक्त समूहलाई हस्तान्तरण गरियो।