यस पटेर्वा सुगौली गाउँपालिका वडा नं. ५ मा चालु आ.व. २०८१/०८२ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत नयाँ गँहु बाली पकेट विकास कार्यक्रम श्री नव दुर्गा कृषक महिला समूह निचुटालाई कृषि सामग्री वितरण गा.पा. अध्यक्ष श्री दिनेश कुमार चौधरीको प्रमुख अतिथि र समूहको अध्यक्षको अध्यक्षतामा समपन्न गरियो। उक्त कार्यक्रममा गा.पा. उपाध्यक्ष लगायत अन्य जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, कृषि प्राविधिक अधिकृत, कृषक समूह आदिको उपस्थिति रहेको थियो।