FAQs Complain Problems

नसल सुधार कार्यक्रम अन्तर्गत बोयर जातको पाठा पाठी वितरण

यस पटेर्वा सुगौली गा.पा. अन्तर्गत वडास्तरीय वडा नं. ४ मा पशु नसल सुधार अन्तर्गत उन्नत जातको बोयर पाठा पाठी वितरण कार्यक्रम मिति २०८० फागुन १८ गते वडा नं. ४ को वडा कार्यालयमा वडाध्यक्ष श्री बासु पंजियारको अध्यक्षता , गा.पा. अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्यूको प्रमुख अतिथि, कार्यपालिका सदस्य श्री शिवबालक ठाकुर, वडा सदस्य श्री मानमती देवी, सिता देवी, वडा सचिव श्री ओमप्रकाश महतो , पशुसेवा शाखा श्री कृष्ण थापाको उपस्थितिमा पशु पालन कृषिहरुलाई १/१ थान पाठा र पाठी (७५% बोयर जात) वितरण गरेको तस्वीरहरु

आर्थिक वर्ष: