FAQs Complain Problems

नागरिकता प्रमाण पत्रको लागि सिफारिस

पटेर्वा सुगौली गाउँपालिका आर्थिक ऐन २०७५ अनुसार

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
निःशुल्क (वंशज वा अंगकृत)
आवश्यक कागजातहरु: 
  • २ प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी,
  • सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
  • जन्म दर्ता, शैक्षिक योग्यताको प्रमाण–पत्र, विवाह दर्ता, बसाईसराई दर्ता, अस्थायी निस्सा,
  • नापी नक्साकोे फोटोकपी
  • अन्य, नेपाल सरकारको कानून बमोजिम