यस पटेर्वा सुगौली गाउँपालिका पशु सेवा शाखाको चालु आ.व. २०८०/०८१ को पशु बिमा कार्यक्रम सञ्चालन गर्नको लागि यस पटेर्वा सुगौली गा.पा. को मिति २०८०/०९/२६ को निर्णय अनुसार श्री आई.जी.आई. प्रुडेन्सियल इन्स्योरेन्स क.लि. कलैया बारा संग भएको सम्झौता अनुसार बिमा कार्यक्रम सञ्चालन भई रहेको हुदा यस गा.पा. भित्र रहेका पशु पालन गर्ने सम्पूर्ण कृषकहरुलाई आ-आफ्नो पशुधनको सुरक्षाको लागि यस बिमा कार्यक्रममा सहभागी भइदिनु हुन जानकारी गराइन्छ। सम्पर्क पशु सेवा शाखाः- श्री कृष्ण थापा ९८४३५६९८४३ र विमा कार्यक्रम तर्फबाट श्री रविरंजन प्रसाद यादव ९८४५७८८९४४