FAQs Complain Problems

पशु विमा कार्यक्रम संचालन

पशु विमा कार्यक्रम संचालन
पशु विमा कार्यक्रम संचालन
पशु विमा कार्यक्रम संचालन
पशु विमा कार्यक्रम संचालन
पशु विमा कार्यक्रम संचालन

यस पटेर्वा सुगौली गाउँपालिकाको आ.व २०७९।०८० को स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अन्तर्गत पशु सेवा शाखाको पशु बिमा कार्यक्रम मिति २०७९।९।२६ गते बाट गा.पा भरि संचालन भएको हुँदा यस गाउँपालिका भरीका पशु पालन गर्ने कृषकहरुलाई यस कार्यक्रममा सहभागी हुने अनुरोध छ ।

नोटः- यस पशु बिमा कार्यक्रम  पहिलो चरण भएको हुँदा सहभागी हुने कृषकहरु गाई र भैसी पालन गर्न कृषकहरुले मात्र आ-आफनो वडा कार्यालयमा कार्यरत पशु सेवा प्राविधिकहरुलाई सम्पर्क गरी नाम दर्ता गर्नु हुन जानकारी गराईन्छ।

थप जानकारीको लागि पशु सेवा शाखा प्रमुख श्री कृष्ण थापा – मोबाइल नं. ९८४३५६९८४३

आर्थिक वर्ष: