FAQs Complain Problems

बाख्रा हस्तान्तरण कार्यक्रम

बाख्रा हस्तान्तरण कार्यक्रम
बाख्रा हस्तान्तरण कार्यक्रम
बाख्रा हस्तान्तरण कार्यक्रम
बाख्रा हस्तान्तरण कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा वडा नं. २ स्थित  मिति २०७८ असार १९ गतेको दिन प्रधानमन्त्री कृषि आधुनिकरण प्रयोजना अन्तर्गत बाख्राको व्यवसायी कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम- बाख्रा हस्तान्तरण कार्यक्रममा श्री गादी साना किसान सहकारी संस्था लि. पटेर्वा सुगौली गा.पा २ पर्साका कृषक शेयर सदस्यहरुलाई ५० प्रतिशत बोयर जातका बाख्राहरु वितरण गरियो र जमुनापारी जातको बाख्रा पानि केही दिनमै वितरण हुनेछ ।

आर्थिक वर्ष: