सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
५ विगहा सम्म रु. ५ प्रति कठ्ठा र ५ विगहा भन्दा माथि रु. ६ प्रति कठ्ठा
आवश्यक कागजातहरु: 
- नागरीकता प्रमाण पत्रको फोटोकोपी
 - घर जग्गा धनी (लालपुर्जा)को प्रमाण पत्र