FAQs Complain Problems

वडा नं. ४, पटेर्वा सुगौली को नव निर्मित वडा कार्यालय भवनको समुद्घाटन कार्यक्रम

मिति २०८२ बैशाख २४ गते बुधबारको दिन पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४, पटेर्वा सुगौली को नव निर्मित वडा कार्यालय भवनको समुद्घाटन कार्यक्रम वडा अध्यक्ष श्री बासु पंजियार थारु ज्यूको अध्यक्षता र गा.पा. अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्यूको प्रमुख अतिथिमा समुद्घाटन कार्यक्रम सु-सम्पन्न गरियो। उक्त कार्यक्रममा विशिष्ट अतिथि गा.पा. उपाध्यक्ष , पूर्व गा.वि.स. अध्यक्ष श्री प्रमेश्वर गौरो ज्यू र वडा नं. २ को वडा अध्यक्ष श्री विजय गैरे, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारी, नागरीक समाज अगुवा , समाजसेवी, आम नागरीक लगायतका उपस्थिति रहेको थियो।

आर्थिक वर्ष: