सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निःशुल्क नत्र रु.१००
आवश्यक कागजातहरु:
१. जन्म दर्ता
- आमा बाबुको नागरीकताको प्रतिलिपि
- बच्चा जन्मेको अस्पतालको प्रमाण पत्र, वा
- मुचुल्का
२. मृत्यु दर्ता
- मृत्कको नागरीकता
- सुचकको नागरीकता
- मृ४. बसाई सराईत्यु मिति वा मुचुल्का
३. विवाह दर्ता
- दुल्हा - दुल्हीको नागरीकता
- सुचकको विवरण
- वडा कार्यालयको सिफारिस( दुल्हीको माइकी को वडा कार्यालयबाट)
४. बसाई सराई
- सुचकको विवरण
- सुचकको नागरीकता
- बसाई सराई गर्नेको सदस्यको नागरीकता वा अन्य प्रमाण