Home » श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय लक्ष्मीपुरमा वार्षिक महोत्सव समारोह २०७६
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय लक्ष्मीपुरमा वार्षिक महोत्सव समारोह २०७६
Submitted on: Fri, 02/07/2020 - 20:36
यस पटेर्वा सुगौली गाउँपालिका पर्सा अन्तर्गत वडा नं. २ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय लक्ष्मीपुरमा वार्षिक महोत्सव समारोह २०७६ मिति २०७६ माघ २२ गते सो विद्यालयमा मनाइयो । सो कार्यक्रमको तस्वीरहरु