FAQs Complain Problems

१११ औं अन्तर्राष्ट्रिय नारी दिवस

१११ औं अन्तर्राष्ट्रिय नारी दिवस
१११ औं अन्तर्राष्ट्रिय नारी दिवस
१११ औं अन्तर्राष्ट्रिय नारी दिवस
१११ औं अन्तर्राष्ट्रिय नारी दिवस
१११ औं अन्तर्राष्ट्रिय नारी दिवस
१११ औं अन्तर्राष्ट्रिय नारी दिवस
१११ औं अन्तर्राष्ट्रिय नारी दिवस

यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७७ फालगुन २४ गते (2021 March 8) को दिन वडा नं. ४ स्थित श्री ने.रा.मा.वि सुगौली दा.पमा वडा अध्यक्ष श्री राजेश्वर महतो थारु ज्यूको अध्यक्षतामा १११ औं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम समपन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि गा.पा उपाध्यक्ष श्री ममता महतो ज्यू, विशिष्ट अतिथि प्र.प्र.अ श्री भुजेन्द्र प्रसाद यादव ज्यू, कार्यपालिका महिला सदस्य श्री प्रेमशिला देवी चमइन ज्यू, श्री मानमति देवी ज्यू, नयना देवी ज्यू, श्री कलही देवी ज्यू शिक्षा शाखा प्रमुख श्री शम्भु प्रसाद ज्यू, सू.प्र.अ. श्री सोलेन्द्र पंजियार ज्यू, सामाजिक विकास शाखा श्री राजकुमार प्र. महतो ज्यू, प्र.अ. श्री मोहन दास थारु ज्यू , DYC का अध्यक्ष श्री रामाकान्त कुर्मी ज्यू,सब-इन्जिनियर श्री रामबाबु राय ज्यू, वडा सचिव श्री जयनारायण महतो ज्यू, समाजप्रेमी श्री शिव थारु ज्यू, पत्रकार श्री ओम प्रकाश महतो ज्यू, गा.पा. कर्मचारी, महिला स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयं सेवीका, विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थीहरु , गाउँ/गाउँबाट आउनु भएका महिलाहरु आदि लगायतका उपस्थिति थियो । सो कार्यक्रमको उदघोषिका श्री लक्षमी खरेल ज्यू हुनुहुन्थ्यो र अतिथिहरुबाट अन्तर्राष्ट्रिय नारी दिवसको अवसर मा आ-आफ्नो मन्तवय प्रस्तुत गरी १/१ जना महिला उत्कृष्ट कर्मचारी ,स्वास्थ्यकर्मी, स्वयं सेवीका, शिक्षिका, SEE मा उत्कृष्ट अंक प्राप्त छात्रा, कृषि महिला समुह, सामाजिक परिचालक आदि लागि दोसाला , टिका लगाई प्रमाण पत्र सहित प्रोत्साहन गरी सो कार्यक्रम सम्पन्न गरियो ।

आर्थिक वर्ष: