"२० औ राष्ट्रिय धान रोपाई महोत्सव २०८० जलवायु अनुकुलित कृषक मैन्त्री प्रविधि ,धान उत्पादनमा वृद्धि " मुल नाराका साथ पटेर्वा सुगौली गाउँपालिकाको कृषि विकाश शाखाको आयोजनामा राष्ट्रिय धान दिवस गा.पा. अध्यक्ष श्री दिनेश कुमार चाैधरी ज्यूकाे अध्यक्षतामा मनाइयाे ।