FAQs Complain Problems

सूचना तथा समाचार

१/१ थान कम्पयूटर, प्रिन्टर, स्कयानर, वाइफाई डनगोल वितरण

यस पटेर्वा सुगौली गाउँपालिका पर्सा को पंजिकरण तथा सामाजिक सुरक्षा सेवा इकाईबाट सबै वडा कार्यालयको लागि १/१ थान कम्पयूटर, प्रिन्टर, स्कयानर, वाइफाई डनगोल नि.प्र.प्र.अ श्री भुजेन्द्र प्रसाद यादव ज्यूबाट वडा सचिवहरुलाई हस्तानतरण गरियो

बाख्रा हस्तान्तरण कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा वडा नं. २ स्थित  मिति २०७८ असार १९ गतेको दिन प्रधानमन्त्री कृषि आधुनिकरण प्रयोजना अन्तर्गत बाख्राको व्यवसायी कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम- बाख्रा हस्तान्तरण कार्यक्रममा श्री गादी साना किसान सहकारी संस्था लि.

उन्नत जातको राँगो प्रजननको लागि भैसी पालन समूहलाई वितरण

यस पटेर्वा सुगौली गा.पा पर्साको पशु सेवा शाखाबाट आ.व २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत वडा नं. ५ निचुटामा रहेको श्री जयमहावीर गाई/भैसी पालन कृषक समूहलाई प्रजननको लागि उन्नत जातको (मुर्रो) राँगो हस्तान्तरण ।

उन्नत जातका बोका र बंगुर वितरण

यस पटेर्वा सुगौली गा.पा पर्साको पशु सेवा शाखाबाट युवा स्वरोजगार कार्यक्रम अन्तर्गत अन्नत जातको वंगुर पाठापाठी वितरण कार्यक्रम र बाख्रा पालन कृषकहरुको लागि उन्नत नश्लको बोका (७५% बोयर जातको) वितरण कार्य समपन्न भएको छ।

Pages