यस पटेर्वा सुगौली गाउँपालिका, पर्साको कृषि शाखाबाट गँहुको बिउ मिति २०७५।०८।०२ गते देखि ५० प्रतिशत अनुदानमा वितरण भई रहेको व्यहोरा जानकारी गराईन्छ । गँहुको बिउ लिनको लागि आफ्नो वडा कार्यालयबाट अनिवार्य रुपमा सिफारिस पत्र र नागरिकताको प्रतिलिपि आवश्यक छ । थप जानकारीको लागि कृषि शाख
यस पटेर्वा सुगौली गाउँपालिका, पर्सामा " करार सेवामा पदपूर्ति सम्बन्धी दरखास्त आहवान सूचना" कलियुग सन्देश दैनिक (KALIYUG SANDESH DAILY) पत्रिकामा मिति २०७५ कार्तिक ६ गतेको प्रकाशित सुचना ।
यस पटेर्वा सुगौली गाउँपालिका पर्साको कृषि शाखाबाट मिति २०७५।०६।५ गते श्री कैलाश पंडित (कृषि शाखा प्रमुख)को अध्यक्षतामा वर्षे धान खेती अनुगमन तथा निरिक्षण सम्पूर्ण वडाहरु गरियो ।
यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७५।०६।१२ गतेको दिन दिव्य युवा कल्बद्वारा अायोजित स्थानीय अधिकार कार्यक्रमको परिचात्मक कार्यशाला गोष्ठी १ दिने सम्पन्न भयो ।
यस पटेर्वा सुगाैली गा.पा पर्सामा बहुक्षेत्रीय पोषण योजना अनर्तगत कृषि, स्वास्थ्य, पशु सेवा र महिला तथा बालबालिका शाखाबाट बहुक्षेत्रीय पोषण कार्यक्रम सबै वडामा सम्पन्न गरियो ।