यस पटेर्वा सुगौली गाउँपालिका पर्सा को सहयोगमा मिति २०७५/०३/१४ गते सुनौलो नेपाल को आयोजनामा अगरबती सम्बन्धित तालिम ५ दिने तालिम श्री नेपाल राष्ट्रिय मा. वि. सुगौली दा.पा वडा नं. ४ मा वडा अध्यक्ष श्री राजेश्वोर महतो थारु ज्यु को अध्यक्षतामा उदघाटन भएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथि गा.पा. का अध्यक्ष श्री हरिनारायण चौधरी ज्यु , विशेष अतिथि उपाध्यक्ष श्रीमती ममता महतो ज्यु, वडा सदस्यहरु र कर्मचारी को उपस्थिति थियो। यो कार्यक्रम वडा नं. ४ का महिलाहरु लाई लक्षित गरि सिप रोजगार र विकास को लागि आयोजना गरिए को छ।