यस पटेर्वा सुगौली गाउँपालिका पर्सा अन्तर्गत कृषि शाखा बाट मिति २०७५ /०३/१५ गते को दिन धान दिवस वडा नं. ४ स्थित फरादवा टोल मा भव्य रुपमा मनाइयो।
उक्त कृषि दिवसको प्रमुख अतिथि गा.पा. का अध्यक्ष श्री हरिनारायण चौधरी ज्यु , विशेष अतिथि उपाध्यक्ष श्री ममता महतो ज्यु, वडा अध्यक्ष ज्यु हरु , सदस्यहरु , पथरैया प्रहरी चौकी , कर्मचारी वर्ग , महिलाहरु, कृषक समुहहरु को उपस्थिति थियो।