सेवा प्रकार:
लाग्ने समय:
बढीमा २ दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालय:
गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
पटेर्वा सुगौली आर्थिक ऐन २०७५ वा हालसालको दस्तुर तोके बमोजिम
आवश्यक कागजातहरु:
- नागरीकता प्रमाण पत्रको फोटोकोपी
- व्यवसाय सम्बन्धी नियमानुसार आवश्यक कागजातहरु